भदौ २४, काठमाडौँ । प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालेका छन्।
आज मंगलबार दिउँसो प्रदर्शनकारीहरू जेल
पुगेपछि लामिछानेलाई कारागारबाट निकालिएको हो।
रास्वपा की केन्द्रीय सदस्य
क्रान्तिशिखा धितालले जेलबाट निस्किएपछि उनले दिएको सम्बोधनको भिडिओ सामाजिक
सञ्जालमा सार्वजनिक गरेकी छन्।
- न्युज बहार संवाददाता