Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मंसिरदेखि दैलेखको ग्यासको परीक्षण उत्पादन थाल्न प्रधानमन्त्रीले दिए निर्देशन

  •   १२ महिना अघि | ३० साउन २०८२, बिहिबार

साउन २९, काठमाडौँ । मंसिरदेखि दैलेखको ग्यासको परीक्षण उत्पादन थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्। 

प्रधानमन्त्री ओलीले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा मन्त्री र सचिवलाई यस्तो निर्देशन दिएका हुन्। 

आगामी मंसिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण तथा उत्पादन गराउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन। 

 

 

  • न्युज बहार संवाददाता

थप