Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीहरूको घुइँचो

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

साउन १४, काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीहरूको घुइँचो लागेको  छ।  

साउन महिना हिन्दु धर्मालम्बीहरूको निम्ति महत्त्वपूर्ण महिना मानिन्छ । परम्परा अनुसार आज साउन महिनाको सोमबार आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ व्रत बस्ने र शिव मन्दिरहरूमा दुध र जल चढाइ पूजा-अर्चना गरिन्छ ।

 

  • न्युज बहार संवाददाता

थप