Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेयर हर्क 'साम्पाङ'ले दिए दल दर्ता लागि निवेदन

  •   १२ महिना अघि | १२ असोज २०८२, आइतवार

असोज १२, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई 'साम्पाङ'ले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

राईले 'राष्ट्रिय संस्कृति पार्टी' नामक पार्टी दर्ताका लागि निवेदन पेस गरेका हुन्। निर्वाचन आयोग स्रोतका अनुसार अहिले उक्त निवेदन र आवश्यक कागजातहरू जाँच गर्ने प्रक्रिया चलिरहेको छ।

  • न्युज बहार संवाददाता

थप