Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामाजिक सञ्जालहरू बन्द भई नखुल्दासम्म तिनीहरूले विथोलेका सकारात्मक सामाजिक परम्पराहरू पुनःस्थापित गरौँ : शंकर पोखरेल

  •   १ वर्ष अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने संकेत गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, "सञ्जालहरू बन्द भई नखुल्दासम्म तिनीहरूले विथोलेका सकारात्मक सामाजिक परम्पराहरू पुनःस्थापित गर्न प्रयास गरौँ, यसले सन्तोषजनक अनुभव दिन्छ।"

सरकारले सामाजिक सञ्जाल दर्ता गर्न दिएको समय सीमा हिजो राति १२ बजे सकिएको छ, र अब दर्ता नभएका फेसबुक लगायतका सञ्जालहरू बन्द गर्ने तयारीमा सरकार रहेको बताइएको छ।

  • न्युज बहार संवाददाता

थप