Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

न्यूरोडमा सडक पेटी बढाउन जरुरी छ, बालेनले जे गर्न लागेका छन ठिक गर्न लागेका छन : विश्वप्रकाश शर्मा

  •   २ वर्ष अघि | २४ जेष्ठ २०८१, बिहिबार

जेठ २४, काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आग्रह गरेका छन् ।

आज बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले सङ्घ सरकार स्थानीय सरकारसँग संवेदनशील हुनुपर्ने समेत बताएका हुन । 

यस विषयमा सांसद शर्माले भने–‘सङ्घ सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ, न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी छ, बालेनले जे गर्न लागेका छन ठिक गर्न लागेका छन, बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ र कुनैपनि प्रकारको हस्तक्षेप गर्ने तरिकाबाट सङ्घ सरकार फिर्ता हुनुपर्छ ।’

  • न्युज बहार संवाददाता

थप