जेठ ६, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन विपक्षी पाँच दल सहमत भएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार आइतबार बिहान बसेको विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय हो ।
- न्युज बहार संवाददाता