Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भरियो कुलेखानी, २ वटा ढोका आंशिक रुपमा खोलियो

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

असोज १२, काठमाडौँ । मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय अविरल वर्षाका कारण भरिएको छ ।जलासय भरिएपछी त्याहाँका २ वटा गेट आंशिक रुपमा खोलिएको छ ।

शनिबार बिहान ५:४५ बजेबाट जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको हो । शुक्रबारबाटै पानीको सतह बढ्न थालेपछि ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको थियो । जलाधार क्षेत्रमा विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।

  • न्युज बहार संवाददाता

थप