Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बिहानै शक्तिशाली भुकम्पको धक्का महसुस

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

पुस २३, काठमाडौँ । मंगलबार बिहानै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ।


काठमाडौँ लगायतका स्थानहरुमा केही समय अगाडी भूकम्पको धक्का महसुस गरिएको हो।


भूकम्पको धक्का केही सेकेन्ड सम्म महसुस गरिएको थियो भने  भुकम्प कति मेग्नेच्युडको र कहाँ केन्द्र बिन्दु भएर गयो भन्ने बिस्तृत जानकारी आउन बाँकी रहेको छ।

  • सृजना प्याकुरेल

थप