Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

  •   २ वर्ष अघि | ४ मंसिर २०८१, मङ्लबार

मंसिर ४, काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् । भक्तपुरस्थित निवासबाट उनलाई प्रहरीले भर्खरै पक्राउ गरेको हो ।

उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले गरेका हुन ।

थापाका अनुसार सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि सधैँ निगरानी रहेको र त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

दुर्गा प्रसाईंमाथि प्रधानमन्त्री एवम् केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

  • न्युज बहार संवाददाता

थप