Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

निर्वाचनका दिन आन्तरिक हवाई सेवा आवश्यकता अनुसार सञ्चालन गरिने

  •   ५ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन आन्तरिक हवाई सेवा आवश्यकता अनुसार सञ्चालन गरिने जनाएको छ। देशभरका आन्तरिक उडानहरू माग र आवश्यकताका आधारमा गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी मुलुकबाहेकका गन्तव्यहरूमा नियमित तालिकाअनुसार सेवा सञ्चालन हुने जानकारी दिइएको छ। मध्यपूर्वतर्फका उडान भने सम्बन्धित देशको निर्णय र सम्बन्धित विमानस्थलको अवस्थालाई हेरेर वायुसेवा कम्पनीहरूले परिमार्जित तालिकाअनुसार सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप