भदौं २५,
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा सत्तारुढ दलको बैठकमा छलफल
भएको छ ।
प्रधानमन्त्री
केपी ओलीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलको बैठकमा
उनलाई हटाउने विषय उठेको हो ।
हटाइहाल्ने
कि के गर्ने र कसरी अघि बढ्ने भन्नेबारे ठोस निर्णय भने नभएको बैठकमा सहभागी एक
नेताले बताएका छन ।
- न्युज बहार संवाददाता