Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागमती नदीमा आएको बाढीले बल्खु तरकारी बजार डुबानमा

  •   २ वर्ष अघि | १६ साउन २०८१, बुधबार

साउन १६, काठमाडौँ । उपत्यकाको बागमती नदीमा बाढी आएको छ ।

गए राती भएको अविरल वर्षापछी उपत्यकामा बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचनाहरू डुबानमा परेका छन्।

बल्खुमा रहेको तरकारी बजार र आसपासका क्षेत्रहरु जलमग्न भएका छन ।

बागमती नदिमा आएको बाढीले बल्खु तरकारी बजार अगाडी राखिएको दुइवटा ट्रकसमेत पल्टिएर डुबेको छ।

  • न्युज बहार संवाददाता

थप