Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

‘सिकन्दर’मा ‘बाहुबली’ का कटप्पा भिलेन बन्दै

  •   २ महिना अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । सलमान खान स्टारर सिकन्दरमा बाहुबलीफेम्ड चर्चित दक्षिण भारतीय अभिनेता सत्यराजले अभिनय गर्ने भएका छन् । सिकन्दरमा उनी भिलेनको भूमिकामा जोडिएका हुन ।

बाहुबलीफ्रेन्चाइजमा सत्यराजले कटप्पाको भूमिका निर्वाह गरेका थिए । आफूलाई सिकन्दरमा कास्ट गर्न लागिएको अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा बताएका छन । उनका अनुसार एआर मुरुगादासको निर्देशनमा बन्ने यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन ।

  • न्युज बहार संवाददाता

थप