Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कलाकार जितु नेपालको ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ सार्वजनिक

  •   १ वर्ष अघि | १५ साउन २०८२, बुधबार

साउन १४, काठमाडौँ । गाईजात्रा नजिकिदै गर्दा कलाकार जितु नेपालले हाँस्य प्रस्तुति ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ ल्याएका छन् ।

नेपालले आफ्नै युट्युब च्यानल ‘जितु कमेडी’ मार्फत पहिलो भाग ‘गाईजात्रे बजेट भाषण’ सार्वजनिक गरिएको छ । यो सामाग्री टिकटक र रिल्समा उपलब्ध छ ।

उक्त भाषणमा संसद् भवनभित्र सभामुख, मन्त्री र सांसदको संवादमार्फत व्यंग्य गरिएको छ । उनका अनुसार चार भिन्न भागका गाईजात्रे कोसेली ४/४ दिनको फरकमा आउने छन भने यो व्यंग्यको केन्द्रमा राजनीतिलाई राकिएको छ ।

हाँस्यव्यंग्य सामाग्री पहिलो भागमा बजेट प्रस्तुत गर्ने मन्त्रीलाई कटाक्ष गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप