कात्तिक
२, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसद रवि
लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले सूर्यदर्शन
सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरी
प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार पूर्व उपप्रधान एवं गृहमन्त्री समेत
रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
- न्युज बहार संवाददाता