जेठ १, काठमाडौँ । सिंहदरबारमा सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच छलफल जारी रहेको छ।
शुक्रबार
बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा)का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल
भएको हो।
तीन
शीर्ष नेताहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आधा घण्टा छलफल भएको छ ।
- न्युज बहार संवाददाता