चैत १८, काठमाडौँ । आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ ।
इस्लाम
धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठानका अनुसार ‘ईद–उल–फित्र’
का अवसरमा
आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात् नमाज पढिसकेपछि
साँझपख विशेष परिकार ग्रहण गर्ने गरिन्छ ।
आज नेपाल
सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
- न्युज बहार संवाददाता