कार्तिक
२२, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर
निर्धारण गरेको छ।
आज डलर एकको खरिददर १३२ रुपैयाँ
९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको
छ।
आज बेलायती पाउण्ड स्टर्लिङ
एकको खरिददर आज १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा तोकिएको छ।
त्यस्तै, यस दिन युरोपियन युरो एकको खरिदमा भने
१४२ रुपैयाँ ०८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा पाइने छ।
आज
क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९७ रुपैयाँ १२ पैसा पाइने
छ भने यस दिन अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८५
रुपैयाँ ७५ पैसा तोकिएको छ।
यसैगरी
आज
राष्ट्र बैंकले कतारी
रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइने जनाएको
छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५
रुपैयाँ ५९ पैसा राष्ट्र बैंकले तोकेको छ।
आज
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५८
पैसा पाइने छ भने आज राष्ट्र बैंकका अनुसार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९
पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइने छ।
आज बुधबार कुवेती दिनार एकको
खरिदमा ४३० रुपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३१ पैसा पाइन्छ भने बहराइन
दिनार एकको खरिददर ३५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १० पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता