Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विदेशी मुद्राको विनिमय दर : कुन मुद्राको मुल्य कति?

  •   ३ वर्ष अघि | २८ माघ २०८०, आइतवार

माघ २८, काठमाडौँ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिदमा १४२ रुपैयाँ ७४ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३९ पैसा पाइनेछ। 

यसैगरी, यसदिन बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

राष्ट्र बैंकले आज कतारी रियालको एकको खरिद मुल्य ३६ रुपैयाँ ३५ पैसा र बिक्री मुल्य ३६ रुपैयाँ ५२  पैसा रहेको जनाएको छ ।

 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.56

133.16

SGD  (Singapore Dollar)

1

98.47

98.92

EUR  (European Euro)

1

142.74

143.39

CAD  (Canadian Dollar)

1

98.52

98.97

GBP  (UK Pound Sterling)

1

167.11

167.87

AUD  (Australian Dollar)

1

86.29

86.68

CHF  (Swiss Franc)

1

151.41

152.10

HKD  (Hong Kong Dollar)

1

16.95

17.03

JPY  (Japanese Yen)

10

8.87

8.91

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.43

18.51

SAR  (Saudi Arabian Riyal)

1

35.35

35.51

THB  (Thai Baht)

1

3.69

3.71

AED  (UAE Dirham)

1

36.09

36.26

MYR  (Malaysian Ringgit)

1

27.82

27.95

KRW  (South Korean Won)

100

9.96

10.00

SEK  (Swedish Kroner)

1

12.65

12.71

BHD  (Bahrain Dinar)

1

351.64

353.23

DKK  (Danish Kroner)

1

19.15

19.23

KWD  (Kuwaity Dinar)

1

430.31

432.25

QAR  (Qatari Riyal)

1

36.35

36.52


  • न्युज बहार संवाददाता

थप