Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारद्वारा साना व्यवसायीहरुलाई भ्याट बुझाउने समयमा छुट ।

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

भदौ १, काठमाडौँ । साना व्यवसायीहरुलाई सरकारले भ्याट बुझाउने समयमा छुट दिएको छ ।

मूल्य अभिवृद्धि कर लाग्ने कारोबारमा अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने आन्तरिक राजस्व विभागले उल्लेख गरेको छ ।  

मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले १ करोड भन्दा माथिको कारोबार गरेमा मासिक रुपमा विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको । यसअघि  १ करोड भन्दा माथिको कारोबार गर्नेहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो ।

  • न्युज बहार संवाददाता

थप