Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज बिहिबार कुन- कुन ब्रोकर परे टप १० को सुचिमा?

  •   १२ महिना अघि | २३ साउन २०८२, बिहिबार

साउन २२, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन आन सेयर बजार परिसुचक नेप्सेमा कुल ८ अर्ब ५३ करोडको धितोपत्रको कारोबार भएको छ । आजको यो कारोबार रकममा ३५ प्रतिशत हिस्सा टप १० ब्रोकर कम्पनीको रहेको छ । यसदिन टप १० ब्रोकरमार्फत २ अर्ब ९७ करोड रुपैयाँको बिक्री भएको छ भने ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिद भएको छ ।

आज खरिदमा पाँच ब्रोकर र बिक्रीमा पाँच ब्रोकर नै हाबी देखिएका छन । बिहिबार अनलाइन (ब्रोकर नम्बर ४९) नासा (ब्रोकर नम्बर ५८), भिजन (ब्रोकर नम्बर ३४) , इम्पेरियल(ब्रोकर नम्बर ४५)  र श्रीहरि (ब्रोकर नम्बर ५६) मार्फत बिक्री धेरै भएको छ ।

त्यस्तै सनी (ब्रोकर नम्बर ४२), डायनामिक (ब्रोकर नम्बर ४४), दिपशिखा (ब्रोकर नम्बर ३८), आर्यतारा (ब्रोकर नम्बर ५७)  र क्यापिटल म्याक्स (ब्रोकर नम्बर ६२) मार्फत खरिद बढी भएको छ ।

आजका टप १० ब्रोकरहरुको सुचि निम्न रहेको छ ।

 

  • न्युज बहार संवाददाता

थप