Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

मंसिर ११, काठमाडौँ । आज सोमबार नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ।

आज नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा बन्द भएको छ।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन २९० वटा धितोपत्रको ६० लाख १७ हजार ३९७ कित्ता सेयर किनबेचबाट १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रूपैयाँको कारोबार भएको छ।

आज नेप्सेमा अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ८.०४ प्रतिशतले घटेको छ ।

आज घटेको बजारमा सोमबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढ्दा छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

यसदिन सर्वाधिक ०.४९ प्रतिशतले लगानी समूहको परिसूचक बढेको छ।

 

  • न्युज बहार संवाददाता

थप