Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश वितरण गर्दै नेष्डो समृद्ध लघुवित्त ।

  •   ४ वर्ष अघि | १२ चैत्र २०७९, आइतवार

चैत १२, काठमाडौँ। आर्थिक वर्षको २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंक स्वीकृति पछी मात्र सेयरधनीहरूले पाउनेछन्।

 

  • न्युज बहार संवाददाता

थप