Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा २.८२ अंकको सामान्य गिरावट ।

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

भदौ १३, काठमाडौँ । आज सेयर बजारमा एकल अंकको सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८२ अंक( ०.१४ प्रतिशत )ले गिरावट आउँदा १९९०.५९ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबार रकम केही सुधार भएर १ अर्ब नाघेको छ । यस दिन नेप्सेमा ३२ हजार २९८ वटा कारोबारमा ३८ लाख ३ हजार २४४ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ ।

बुधबार नेप्सेमा १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट आएको छ । व्यापार र होटल तथा पर्यटन उपसूचक भने १.३० प्रतिशतले वृद्धि भएको छ ।  

आज लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।

त्यसैगरी आज  सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ७.९४ प्रतिशतले घटेको छ ।

  • न्युज बहार संवाददाता

थप