Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज शेयर बजारमा सामान्य गिरावट।

  •   ३ वर्ष अघि | १ जेष्ठ २०८०, सोमवार

जेठ १, काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । आज सोमबार साताको दोस्रो कारोबार दिन नेप्सेमा दिनभरी भएको  उतारचढाव सँगै अन्तिममा ३.३४ अंकको सामान्य गिरावट भ्एको हो। आज नेप्से १८१८.३१ अंकमा बन्द भएको छ ।

आज सोमबार कारोबार रकम पनि घटेको छ। आइतबार ९० करोडको कारोबार भएको बजारमा सोमबार भने घटेर ७२ करोड ६५० लाखमा मात्र सिमित भएको छ।

  • न्युज बहार संवाददाता

थप