Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज छठ पर्वको मुख्य दिन सुर्यको पूजा गरि मनाइँदै

  •   ३ वर्ष अघि | ३ मंसिर २०८०, आइतवार

मंसिर ३, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज सूर्यको उपासना, आराधना र बिधी पुर्वक पूजा गरी हर्ष उल्लासका मनाइँदैछ । आज छठ पर्वको तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा विशेष रौनक छ । सरकारले छठको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

यो पर्वमा आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिपूर्वक समापन गरिन्छ । 

आज रातभर बर्तालुहरुले जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।  तराईका खोला, नदी, पोखरीहरु छठका लागि  सिँगारिएका छन् । काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाट सम्म र कमलपोखरीमा पनि पूजा आराधनाको व्यवस्था गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप