Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने

  •   ३ वर्ष अघि | १९ कार्तिक २०८०, आइतवार

कार्तिक १९, काठमाडौँ । भूकम्पबाट घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले आज आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको जानकारी दिएका हुन ।

सरकारका अनुसार त्यसका लागि देशका अस्पतालहरु ट्रमा सेन्टर र वीर लगायतका अस्पताललाई तयारी अवस्थामा राखिएको छ । साथै अहिले घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव सरकारले पीडितहरुको व्यवस्थापनमा ध्यान दिने बताइएको छ । 

  • न्युज बहार संवाददाता

थप