Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विवाहपञ्चमी महोत्सवको अवसरमा सार्वजनिक विदा

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । आज पुस १ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। मधेश प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो।

साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने मधेस प्रदेशको क्यालेन्डरमा उल्लेख गरिएको छ । विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई मुख्यमन्त्री सरोजकुमार यादवले शुभकामना व्यक्त गरेका छन्।

मिथिला क्षेत्रमा त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। हरेक वर्ष विवाह पञ्चमीमा भारतको अयोध्याबाट जन्ती समेत आउने गरेका छन्।

  • न्युज बहार संवाददाता

थप