Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण सुरु हुने, आज कुन कुन रुटमा आउँछ पानि?

  •   ३ वर्ष अघि | १ माघ २०८०, सोमवार

माघ १, काठमाडौँ । आजदेखी मेलम्चीको पानी फेरि काठमाडौँ वितरण हुनेछ ।  वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेको थियो। उक्त क्षतिको मर्मत पछी आजबाट पुन: मेलम्चीको पानी काठमाडौँबासीको घरको धारामा आउने भएको छ ।

आज पहिलो दिन अनामनगर र मीनभवनको पानी भण्डारण तथा वितरण केन्द्रबाट पानि वितरण हुनेछ । त्यसपछि क्रमशः बालाजु, खुमलटार, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण हुनेछ ।

सबै ठाउँमा एक दुई दिनभित्रमा पानी वितरण भइसक्ने छ । 

  • न्युज बहार संवाददाता

थप