असोज २५,
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट एक सातामा १३ लाख मानिस बाहिरिएका छन् । उक्त
सङ्ख्या आजसम्म रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका
अध्यक्ष विजय स्वारले अनुसार अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट
बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका हुन
।
- न्युज बहार संवाददाता