Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बिहानैदेखि बानेश्वरमा प्रदर्शन सुरु, सरकारविरुद्ध नाराबाजी

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । आज मंगलबार बिहानदेखि मानिसहरू बानेश्वरस्थित संसद भवनअगाडि भेला हुन थालेका छन्। उनीहरू संसद भवनको मुख्य गेट नजिकै जम्मा भएर प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

यद्यपि प्रहरीको भनाइमा, सोमबारको प्रदर्शनपछि केही व्यक्ति बानेश्वर क्षेत्रमा अवस्था बुझ्नका लागि मात्र आएका हुन्।

यसैबीच, प्रशासन कार्यालयले मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौँ चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ।

  • न्युज बहार संवाददाता

थप