२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा

  •   २ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेका छन् ।

आज आइतबार सामाजिक संञ्जाल फेसबुक पेजमार्फत मेयरले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन ।

काठमाडौँको टुडिखेलमा रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताएका छन । 


  • न्युज बहार संवाददाता

थप