Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा

  •   ३ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेका छन् ।

आज आइतबार सामाजिक संञ्जाल फेसबुक पेजमार्फत मेयरले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन ।

काठमाडौँको टुडिखेलमा रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताएका छन । 


  • न्युज बहार संवाददाता

थप