कात्तिक २७, काठमाडौँ । गण्डकी प्रदेशका सांसद
तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
सांसद तथा पूर्वमन्त्री रहेका मनाङे ज्यान मार्ने उद्योगको कसुरमा दोषी ठहर भएका
थिय । दोषी ठहर भएपछी पक्राउ परेका उनलाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको हो
।
सानो भर्याङस्थित
कम्फर्ट हाउजिङबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ
गरेको थियो ।
- न्युज बहार संवाददाता