जेठ ८, काठमाडौँ । जेठ ११ गते शुक्रबार सम्मका लागि प्रतिनिधि सभा
बैठक स्थगित भएको छ।
जेठ ११
गते शुक्रबार बिहान ११ बजे बस्ने गरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका
छन्।
प्रमुख
प्रतिपक्षी नेपाली कांग्रेसले आज मंगलबारको बैठकमा पनि सहकारी प्रकरणमा संसदीय
छानबिन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका छ ।
सभामुख
घिमिरे कांग्रेस र प्रतिपक्षी दलहरूका विरोधबीच कार्यसूचीमा प्रवेश गरेका छन ।
- न्युज बहार संवाददाता