Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

लगतार दोस्रो दिन सुनको मुल्य स्थिर

  •   १ हप्ता अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यसैगरी, आज नेपाली बजारमा चाँदीको मुल्य भने घटेको छ ।

चाँदीको मुल्य आज प्रतितोला १० रूपैयाँ घटेको हो।
चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप