Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालमा यी भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकियो

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

साउन १७, काठमाडौँ । ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण नेपालमा रोकिएको छ । ४ वटा भारतीय टेलिभिजन च्यानलहरु जी, स्टार, कलर्स र सोनीको प्रशारण रोकिएको हो । 

सेवा प्रदायकहरुका अनुसार च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण उक्त च्यानलहरु उपलब्ध नरहेको हो । नेपाल राष्ट्र बैंकले सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि सटही सुविधा उपलब्ध नगराएकाले यो समस्या निम्तिएको जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप