असोज १६,
काठमाडौँ । मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने खानेपानीमन्त्री
प्रदीप यादवले बताएका छन् ।
जल तथा
मौसम विज्ञान विभागका अनुसार अबको दुई/तीन दिन अति वर्षा हुने पूर्वानुमान गरेको छ
। यसपछी मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने
बताएको हो ।
काठमाडौँ उपत्यकामा पानीको
समस्या मेलम्चीको पानी खोल्ने बित्तिकै समाधान हुने खानेपानीमन्त्रीले उल्लेख गरेका
छन । उनले मन्त्रालयले
अहिले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच
गरिरहेको उनले बताएका छन ।
- न्युज बहार संवाददाता