Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश

  •   १ हप्ता अघि | २६ असार २०८१, बुधबार

असार २६, काठमाडौँ । विश्व विजेता अर्जेन्टिना क्यानडालाई हराउँदै कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । आज बिहान पहिलो सेमिफाइनल खेलमा कोपाअमेरिकाको ४८औँ संस्करणमा क्यानडाविरुद्ध अर्जेन्टिनाले २० को जित निकाल्दै उपाधि निकट पुग्न सफल भएको हो ।

पहिलो गोल अर्जेन्टिनाको लागि खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरेका थिए भने लियोनल मेसीले दोस्रो हाफको ५१ औँ मिनेटमा एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गराएका थिए । 

भोलि कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा उरुग्वे र कोलम्बियाबिच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले उक्त दोस्रो सेमीफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ । 

  • न्युज बहार संवाददाता

थप