Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

मंगलबार कुन मुद्राको विनिमय दर कति?

  •   १ हप्ता अघि | २५ असार २०८१, मङ्लबार

असार २५, काठमाडौँ । आज असार २५ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३० रुपैयाँ र बिक्री दर १३३.९० रुपैयाँ रहेको छ ।

यस दिन अस्ट्रेलियन डलर एकको खरिदमा ८९.८६ रुपैयाँ र बिक्रीमा ९०.२६ रुपैयाँ पाइने छ । 

आज युरोपियन युरो एकको खरिद मुल्य १४४.३५ रुपैयाँ र बिक्री मुल्य १४५.०० रुपैयाँ तोकिएको छ ।

मंगलबार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिदमा १७०.९६ रुपैयाँ र बिक्रीमा १७१.७३ रुपैयाँ पाइने छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.30

133.90

AUD  (Australian Dollar)

1

89.86

90.26

EUR  (European Euro)

1

144.35

145.00

CAD  (Canadian Dollar)

1

97.71

98.15

GBP  (UK Pound Sterling)

1

170.96

171.73

SGD  (Singapore Dollar)

1

98.78

99.23

CHF  (Swiss Franc)

1

148.79

149.46

HKD  (Hong Kong Dollar)

1

17.07

17.14

JPY  (Japanese Yen)

10

8.28

8.32

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.34

18.42

SAR  (Saudi Arabian Riyal)

1

35.54

35.70

QAR  (Qatari Riyal)

1

36.55

36.72

DKK  (Danish Kroner)

1

19.35

19.44

AED  (UAE Dirham)

1

36.29

36.46

MYR  (Malaysian Ringgit)

1

28.31

28.43

KRW  (South Korean Won)

100

9.63

9.67

SEK  (Swedish Kroner)

1

12.68

12.74

BHD  (Bahrain Dinar)

1

353.62

355.21

KWD  (Kuwaity Dinar)

1

435.62

437.58

THB  (Thai Baht)

1

3.66

3.67

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप