Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

आजको मौसम : कोशी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  •   १ हप्ता अघि | २५ असार २०८१, मङ्लबार

असार २५, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका हनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही गण्डकी प्रदेश, मधेस प्रदेश, कोशी प्रदेशबागमती प्रदेशका लगायत बाँकी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज मंगलबार दिउँसो देशभर साधरणतया बदली रही अन्य प्रदेशमा हल्का वर्षा हुदाँ कोशी प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   

तयस्तै आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेस प्रदेशका एकदुई स्थानमा भारी तथा कोशी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप