Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

प्रभासको ‘कल्की २८९८ एडी’ ले तोड्यो ‘जवान’को रेकर्ड

  •   १ हप्ता अघि | २५ असार २०८१, मङ्लबार

असार २५, काठमाडौँ । प्रभासको साइन्स फिक्शन फिल्म कल्की २८९८ एडीले शाहरुख खानको फिल्म जवानको रेकर्ड तोडेको छ । नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । 

१३ औँ दिन बक्स अफिसमा शाहरुखको फिल्म जवानले ५०१.०५ करोडको कलेक्सन गरेको थियो भने कल्की २८९८ एडीलाई यो उपलब्धि ११ दिनमा मात्र हासिल गरेको छ ।

  • न्युज बहार संवाददाता

थप