Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन : मुकल ढकाल

  •   १ हप्ता अघि | २५ असार २०८१, मङ्लबार

असार २५, काठमाडौँ । मुकल ढकालले रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भइ रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।

उनले पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताएका हुन ।

उनले भने रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन।

मंगलबार बिहान बसेको केन्द्रीय समितीको बैठले ढकाललाई प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्यता मात्रै बनाएको छ । 

  • न्युज बहार संवाददाता

थप