Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

आज पनि सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने, के के छन कार्यसुची?

  •   १ हप्ता अघि | २५ असार २०८१, मङ्लबार

असार २५, काठमाडौँ । आज पनि सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।  आज मंगलबार बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । 

संसद् सचिवालयका अनुसार अर्थमन्त्री वर्षमान पुनले बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

  • न्युज बहार संवाददाता

थप