Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

गोजीमा बोकेर हिडेको राजिनामा कहाँ पुग्यो? : महेश बर्तौला

  •   १ हप्ता अघि | २४ असार २०८१, सोमवार

असार २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रश्न गरेका छन्।

आज सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताएका छन ।

उनले रास्वपालाई गोजीमा भएको राजीनामा कहाँ पुग्यो? भनी प्रश्न समेत गरेका छन्।

उनले रास्वपा मन्त्रीहरूलाई आफूहरु पदमा बसुन्जेल कुनकुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिएका छन ।

  • न्युज बहार संवाददाता

सम्बन्धित समाचारहरु

थप  

थप