Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

धमाधम सार्वजनिक हुँदैछन तिजका गितहरु

  •   १ हप्ता अघि | २४ असार २०८१, सोमवार

असार २४, काठमाडौँ । नेपाली संगितिक बजारमा यस वर्षको हरितालिका तीज लक्षित गितहरु धमाधम आउन थालेको छ । तिजको पर्व आउन दुई महिनाभन्दा बढी बाँकी छदा नै नेपाली सांगितिक बजार तिजमय बन्न थालेको छ ।

अहिले यस वर्षका तीजका गीत धमाधम सार्वजनिक हुन थालेका छन् । युट्युवमा पछिल्लो १० दिनमा मात्रै एक दर्जन तीजका गीत रिलिज भैसकेका छन् भने दैनिक गितहरु सार्वजनिक हुने क्रममा रहेका छन ।

तीजको सांगीतिक चहलपहल हेर्दा अहिल्यैदेखि माहोल उत्साहप्रद हुने देखिएको । 

  • न्युज बहार संवाददाता

थप