Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

सुनको मुल्यमा नयाँ रेकर्ड, आज कति छ एक तोलाको मुल्य?

  •   १ हप्ता अघि | २३ असार २०८१, आइतवार

असार २३, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा किनबेच भइरहेको छ ।

आइतबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९० रूपैयाँ पुगेको जानकारी दिएको छ।

  • न्युज बहार संवाददाता

थप