Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

मध्ये असारमा रोपार पाउनै मुस्किल

  •   १ हप्ता अघि | २५ असार २०८१, मङ्लबार

असार २५, चितवन । चितवनका किसानहरु मध्ये असारमा अहिले रोपार खोज्नमा व्यस्त छन् । व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान असार सकिनै लाग्दा अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्थामा रहेका छन ।

भरतपुर महानगरपालिकाका किसान चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा रहेकी छिन । उनी अहिले स्थानीय स्थरमा रोपारको अभाव भएपछी अन्यत्रबाट रोपार ल्याउने तयारीमा गरिरहेकी छिन । 

पछिल्ला केही समयदेखि अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न बस्न सुरु गरेका छन ।

पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले दिएका छन

  • न्युज बहार संवाददाता

थप